ARCHIVE
प्रभु बैंकले फागुन १९ मा बोलायो साधारण सभा, ८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्ताबहरु
एजिएम नोटिस : कम्पनी : प्रभु बैंक इभेन्ट : साधारण सभा हुने मिति : फागुन १९ गते विवरण : प्रभु बैंकको साधारण सभा फागुन १९ गते हुने भएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ६ गतेदेखि बुक क्लोज भएको छ । साधारण सभाका प्रस्ताव : ८% बोनस सेयर दिने, अन्य कुनै बैंक[...]