ARCHIVE
बुधबार थोरैले बढ्यो बजार : २.९७ ले बढेको बजार ११०५.५३ विन्दुमा
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २.९७ अंकले बढेर ११०५.५३ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एसआइसीएल र एनबिएलले गरेका छन् । कारोबारको[...]