ARCHIVE
नेप्सेमा नेपाल इन्स्योरेन्सको ४० लाख १४ हजार कित्ता हकप्रद शेयर सूचिकृत !

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत भएको छ । इन्स्योरेन्सको ४० लाख १४ हजार ६ सय ६५.५८ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।