ARCHIVE
नेपाल राष्ट्र बैंकले गर्यो ८ कार्यकारी निर्देशकको सरुवा, कसले कुन विभागको जिम्मेवारी पाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ कार्यकारी निर्देशकको सरुवा गरेको छ । आइतबारदेखि नै लागु हुने गरी कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी देवकुमार ढकालले पाएका छन् भने ढकाल यसअघि भुक्तानी विभागको जिम्मेवारी सम्हालिरहेका थिए । नियमन विभागमा[...]