ARCHIVE
वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं – वोमी माइक्रोफाइनान्सले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले उक्त हकप्रद सेयर निष्कासन गर्न असार २७ (शुक्रबार) गते एक दिन बुक क्लोज गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको १२६औँ बैठकले सो निर्णय गरेको हो । तसर्थ, असार २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न[...]