×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

महालक्ष्मी विकास बैंकले आयोजना गर्यो नि:शुल्क स्वास्थ्य शिविर, ३०० जना लाभान्वित

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले असार २८ गते शनिबारका दिन ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको[...]

RECENT POSTS