ARCHIVE
महालक्ष्मी विकास बैंक र ग्राण्डी इण्टरनेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १०% छुट पाउने
काठमाडौं – महालक्ष्मी विकास बैंकल र ग्राण्डी इण्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्राण्डी इण्टरनेशनल अस्पतालसँग सहकार्यात्मक सम्झौता गरेको हो । हालै सम्पन्न सम्झौताअनुसार बैङ्कका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्म छूट पाउनेछन् । देशभर ८३ शाखाबाट[...]