×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

प्रभु बैंकको नयाँ शाखा थानकोटमा, बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले गरे उद्घाटन

काठमाडौँ – प्रभु बैंकले काठमाडौँको चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरे । थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।  थानकोटस्थित[...]

RECENT POSTS