×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अजोड इन्स्योरेन्सको नयाँ शाखा बिर्तामोडमा, सांसद मैनाली र सञ्चालक समितिका अध्यक्ष बिष्टद्वारा उद्घाटन

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा बिर्तामोडमा सञ्चालन भएको छ ।   सांसद श्रीप्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथाकम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश[...]

RECENT POSTS