ARCHIVE
रिमाइन्डर : ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद सुरक्षित गर्न एक हप्ता मात्र बाँकी, तपाईं छुट्नुहोला नि !
रिमाइन्डर : ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सुरक्षित गर्न अब १ साता मात्र समय बाँकी बुक क्लोज : भदौ १८ गतेदेखि असोज ५ गतेसम्म बुक क्लोज गर्दैछ । हकप्रद भर्न पाइने अन्तिम मिति : भदौ १७ गते विशेष साधारण सभा : असोज ५ गते साधारण सभाका प्रस्ताव : [...]