×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

१.४७ अंकले घट्यो बजार, कारोबार १६ करोड ९२ लाखभन्दा माथि

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १.४७ अंकले घटेर ११८२.४२  विन्दुमा आइपुगेको छ । कुल १६ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसडब्लुबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी[...]

RECENT POSTS