×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कालिकोटका डाक्टरको यस्तो लापरबाही, दायाँ हात भाचिदा प्लास्टर बायाँमा

कालिकोट – जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ। एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ । साबिक राम्नाकोट–४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ। डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि[...]

RECENT POSTS