ARCHIVE
गणतन्त्र दिवसमा बालकृष्ण छुटाएको सरकारले एक हप्तामा मच्चायो यस्तो लुट, गर्यो जनता रुवाउने निर्णय (प्रमाणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- जेठ १५ मा बालकृष्ण ढुंगेललाइ आम माफी देइयेरा विवादित बनेको सरकारले फेरि जनता रुवाउने निर्णय गरेको छ । सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेर जनता रुवाउने निर्णय गरेको हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ[...]