ARCHIVE
वार-पार प्रहरी राखेर जव नेप्सेका प्रवक्ताले भने, ‘ट्रेनिङका लागि युजर आइडी दिन्छौं…’ (भिडियोसहित)

काठमाडौँ- सोमबार लगानीकर्ताहरु नेप्सेमा अनलाइन ट्रेडिङका लागि दवाव दिन गएपछी नेप्सेमा लगानीकर्ताले ठुलो आक्रोश पोखे । यहीबीचमा लगानीकर्ताले नेप्सेको आधिकारिक धारणा मागेपछि अन्तत: प्रवक्ता बोल्न तयार भए । तर नेप्सेका प्रवक्ताले अनलाइन ट्रेडिङको युजननेम ट्रेनीङका लागि लगानीकर्ताहरुको हातमा छिट्टै पुर्याउने कुरा गरे, लगानीकर्ताको पारो झन् तात्यो । बाँकी भिडियोमा हेर्नुहोस्
RECENT POSTS

पूर्णिमा विकास बैंक पनि कनेक्ट आईपिएसमा आवद्ध
अर्थ सरोकार

६.३५ अंकले घट्यो बजार, कारोबार ३० करोड माथि
अर्थ सरोकार