ARCHIVE
सिद्धार्थ बैंकले ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौँ – सिद्धार्थ बैंक लि.ले दुई अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। बैंकले १०.५ प्रतिशतमा ७ वर्षका लागि ’एसविएल डिवेन्चर २०८२’ निष्कासन गर्ने अनुमति पाएको हो । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त[...]