ARCHIVE
मञ्जुश्री फाइनान्सले गर्यो प्रगति, खुद नाफा ६१.४२% ले वृद्धि

काठमाडौं – मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६१.४२% ले वृद्धि भएको छ । गत वर्ष कम्पनीले खुद नाफा ६६ लाख १३ हजार रुपैयाँ वृद्धि गरेर १ करोड ६ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । [...]