ARCHIVE
कर्णालीको वैशाख ३१ देखि सेयर लिलामीमा, फारम भर्न कहाँ जाने ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं – बैशाख ३१ गते देखि कर्णाली डेभलपमेन्ट बैंकले १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार २७० कित्ता र सर्वसाधारण तर्फको ३ लाख ९१८ कित्ता गरी जम्मा १७ लाख ६२ हजार १८८ कित्ता सेयर लिलामीमा[...]