×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनआईसी एशिया र रेमिटवेर पेमेन्टबीच रेमिटेन्स सम्झौता, बैंकका जुनसुकै शाखाबाट पनि भुक्तानी पाउन सकिने

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्ट एलएनसीसँग रेमिटेन्स सम्झौता गरेको छ। रेमिटवेर पेमेन्टको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरु भएको हो । बैंकले यस सम्बन्धमा रेमिटवेर पेमेन्टको क्यानडास्थित कार्यलयसँग सम्झौता गरिसकको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट बैंशाख १९ गते मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड[...]

RECENT POSTS