ARCHIVE
शाखा विस्तारमा ‘एग्रेसिभ’ हुँदै आइएमई जनरल इन्स्योरेन्स, रामेछापको मन्थलीमा ३४ औं शाखा सञ्चालन
काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थलीमा ३४औं शाखा खोलेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा कम्पनीका शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख र प्रतिनिधि, सहकारी[...]