ARCHIVE
बुटवल पावरको जेष्ठ ८ मा एजीएम हुँदै, सभामा २०% नगद लाभांश पारित गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं – जेठ ८ गते बुटवल पावर कम्पनीको २५ औं वार्षिक साधारण सभा हुने भएको छ । सभामा कम्पनीले २०% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । हालै बिक्री गरिएको एफपीओपछि कायम हुने पुँजीको २०% नगद लाभांश वितरण गर्न लागिएको हो । एफपीओ भर्ने लगानीकर्ताले पनि लाभांश[...]