ARCHIVE
फलोअप : युनाइटेड इन्सुरेन्सबाट राजीनामा दिने कर्मचारीको संख्या १२७ पुग्यो ! मुख्य कारण सीइओको दादागिरी !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- पछिल्लो समय निकै विवादमा परेको युनाइटेड इन्सुरेन्समा सीइओको दादागिरीका कारण कम्पनीबाट राजीनामा दिने कर्मचारीको संख्या १२७ पुगेको छ । नक्कली दावी प्रकरणदेखि सीइओको दादागिरीसम्मका काण्डहरुमा फसेको यो कम्पनीमा सीइओको दादागिरीका कारण यतिधेरै कर्मचारीहरुले छोटो समयमा नै जागिर छोड्दा कम्पनीको भविष्यमाथि नै प्रश्न चिन्ह उठेको छ ।[...]