×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सुरु भयो आइक्यानको चुनावी सरगर्मी, सिएतर्फ १० सिटका लागि लागि १५ जनाले दिए उम्मेद्वारी (नामावलीसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ- नेपाल चार्टड एकाउटेन्ट्स संस्था (आइक्यान)को आगामी जेठमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्रमा १५ जनाले आफ्नो नाम दर्ता गराएका छन् । उक्त निर्वाचनका लागि हालका उपाध्यक्ष जगन्नाथ उपाध्याय निरौलादेखि थुप्रै पटक उपाध्यक्षको निर्वाचन हारेका भाष्कर सिंह लालासम्मले आफ्नो उम्मेद्वारी दिएका छन् ।

RECENT POSTS