ARCHIVE
बजार बढेपछिको एउटा गजल : ‘अाजकाे मार्केटकाे नतिजाले निराश लगानीकर्ताकाे मनमा धमाल गर्याे…’

धेरैपछि सेयर बजार बढ्यो । आइतबारमात्र नेपाल पूँजीबजार लगानीकर्ता संघले आयोजना गरेको एक विशेष कार्यक्रमले फैलाएको सकारात्मक ‘भाइब्स्’का कारण बजार बढेको निष्कर्ष निकाल्दै दीपक खतिवडाले यस्तो गजल लेख्नुभएको छ । लाै राधाजी तपाइकाे हरियाे हरियाे सारीले हेर्नुस क्या कमाल गर्याे, अाजकाे मार्केटकाे नतिजाले निराश लगानीकर्ताकाे मनमा धमाल गर्याे । यत्न-प्रयत्न[...]