ARCHIVE
ग्लोबल आईएमई र नेशनल लाइफ इन्सुरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट इन्सुरेन्स कम्पनीको सबै सेवा लिन पाइने

ग्लोबल आईएमई बैंक लि. र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच मंगलबार (श्रावन १ गते) ब्यान्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी[...]