ARCHIVE
आइतबार २६.८१ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८ करोडमाथिको कारोबार हुँदा नेप्से १९७९.०२ बिन्दुमा
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ[...]