ARCHIVE
१ सातापछि दुखद् खबर आउँदै, मोदी फर्किएलगत्तै ओली सरकारले गर्ने भयो जनता रुवाउने निर्णय ! (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नरेन्द्र मोदी नेपालको भ्रमण सकेर भारत फर्किएलगत्तै ओली सरकारले जनता रुवाउने निर्णय गर्न लागेको खबर प्राप्त भएको छ । पटक पटक बढेको पेट्रोलियम पदार्थको भाउ फेरि बढाउने निर्णय गरेर ओली सरकारले जनता रुवाउने काम गर्न लागेको हो । भारतको कर्नाटक राज्यमा चलेको चुनाव सकिए संगै अबको[...]