×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

जागिरको सुनौलो अवसर, लुम्बिनी विकास बैंकले माग्यो ट्रेनीदेखि अफिसरसम्मका कर्मचारी

काठमाडौँ – लुम्बिनी विकास बैंक लिमिटेडले केही संख्यामा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र मेनेजमेन्ट ट्रेनी माग गरेको छ । अफिसरका लागि ४० वर्ष र ट्रेनीका लागि २८ वर्ष उमेर ननाघेको कर्मचारी माग गरिएको छ । यी पदहरुका लागि एप्लाई गर्ने म्याद यही कात्तिक १५ गतेसम्म रहेको छ । 

RECENT POSTS