×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख क्षति

भक्तपुर – भक्तपुर नगरपालिका–१० नागपोखरीमा बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी भएको छ । उद्योगमा आगलागी हुनका कारणले गर्द करिब १० लाख बराबरको क्षति भएको छ । आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले[...]

RECENT POSTS