ARCHIVE
नियम विपरित ऋण दिने गुडविल फाइनान्सलाई राष्ट्र बैंकको कार्वाही
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गुडविल फाइनान्सलाई कारवाही गरेको छ । कर्जाको सदुपयोगिता सुनिश्चतता नगरी कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैंकले फाइनान्सलाई कार्वाही गरेको हो । निरीक्षणका क्रममा फाइनान्सले महर्जन विजनेश एसोसियट्सलाई कर्जा प्रवाह गर्दा कर्जा रकमको सुनिश्चितता नै नगरी ऋण दिएको पाइएपछि कार्वाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।[...]