×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

तरलता अभाव खेपे पनि बैंकको नाफामा उच्च बृद्धि, हेर्नुस कति ति बैंकहरुको कमाई !

अर्थ सरोकार संम्वाददाता  काठमाडौं – बित्तिय क्षेत्रमा लगानी योग्य रकम तरलता अभाव देखिए पनि बैंकहरुको नाफा उच्च रुपले बढेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बैंकहरुले शतप्रतिशत बढिले नाफा बृद्धि गर्न सफल भएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक एससिबी ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्ममा ७४ करोड[...]

RECENT POSTS