ARCHIVE
समता घरेलु लघुवित्तले ४५ हजार ६९ कित्ता संस्थापक सेयर विक्री गर्दै
काठमाडौं । समता घरेलु लघुवित्तले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले ४५ हजार ६९ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हो । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी सेयर विक्रीमा ल्याएको छ । सेयर खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा-७ काभ्रेपलाञ्चोकमा आवेदन पेश[...]