ARCHIVE
एनआईसी एशिया बैंकले फेरि घटायो ब्याजदर, अन्य बैंक पनि घटाउने तयारीमा
काठमाडौँ । एन आईसी एशिया बैंकले पुन: ब्याजदर घटाएको छ । यसअघि मंशिरमा २४ महिनादेखि १८० महिनाको व्यक्तिगत मुद्दती निक्षेपमा ८.९६८ दिने गरेको बैंकले अव पुष महिनादेखि लागु हुनेगरी यस्तो निक्षेपमा ८.६७९ प्रतिशत ब्याज दिने भएको हो । एनआईसी एशियासँगै अन्य बैंकले पनि ब्याज घटाउने तयारी गरेका छन् ।
RECENT POSTS
मुस्ताङबाट ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी
अर्थ सरोकार
नागढुङ्गाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
अर्थ सरोकार
ऋण लिन नागरिकता बन्धकी
अर्थ सरोकार