×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

यात्रुले भरियो त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल, घण्टौँ लाइनमा बस्दा पनि पालो पाउनै मुस्किल (तस्विरहरु) 

काठमाडौँ । अविरल झरीले प्रभावित भएको आन्तरिक उडान पुनः सुचारु भएपछि एयरपोर्टमा यात्रुको थेगिनसक्नु भीड लागेको छ ।  लगातारको झरीका कारण मौसममा आएको खराबीपछि तीन दिनसम्म रोकिएको आन्तरिक उडान सुचारु भएपछि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको हो ।  अन्य दिनहरुमा यात्रुहरुको ठिकठाक उपस्थिति हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक[...]

RECENT POSTS