×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढ्यो (तस्विरहरु) 

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय जहाजहरुको अवातजावत बढेको हो ।  हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत हुने धेरैजसो अन्तराष्ट्रिय उडान र अवतरण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट[...]

RECENT POSTS