×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि सम्पर्कबिहीन भएका रायमाझीलाई बुधकार एमालेले निलम्बन गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यलाई अनुसन्धानमा सघाउन र कानुनी कार्वाहीको प्रक्रिया टुँगो नलागेसम्म रायमाझीलाई पार्टीबाट निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले[...]

RECENT POSTS