ARCHIVE
बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सर्त र शुल्कबारे बुझ्न राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनुअघि सर्त र शुल्कबारे बुझ्न आग्रह गरेको छ । मंगलबार वितीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो अपिल गरेको हो । पछिल्लो समय नबुझी वा कसैको बहकाउमा लागि बैंकको सेवा लिँदा समस्या सृजना भइरहेको निश्कर्षसहित राष्ट्र बैंकले[...]