ARCHIVE
बलेफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ५०% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाइड्रोपावरको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १:०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिने भएको छ । कम्पनीले माथिल्लो बलेफी-ए जलविद्युत आयोजनाको[...]