ARCHIVE
कसरी मोबाइल बैंकिङबाट ईसेवामा पैसा लोड गर्ने ? यस्तो छ ‘सिम्पल एण्ड सर्टकर्ट’ तरिका….
काठमाडौं । प्रविधिको युगमा बैंकिङ कारोबार मानव जीवनका लागि अपरिहार्यजस्तै भएको छ । बदलिएको समय र प्रविधिको विकासले मानवीय गतिविधि र बैंकिङ कारोबारलाई एकअर्काका परिपुरकजस्तै बनाएको छ । अझ पछिल्लो समय सहज र सुरक्षाका दृष्टिकोणले पनि मानिसहरु नगदभन्दा बढी बैंकिङ कारोबारलाई प्रशय दिन थालेका छन् । यसैबीच सेञ्चुरी कमर्सियल बैंकमा[...]