ARCHIVE
अस्वभाविक ब्याजदर वृद्धिले पोल्ट्री व्यवसायी मर्कामा, बेलैमा ध्यान नदिए आत्मनिर्भरबाट परनिर्भर हुने चिन्ता
काठमाडौँ । अण्डा उत्पादक व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् । कुखुरा व्यावसायका लागि आवश्यक पर्ने दानाको मूल्य अत्यधिक वृद्धि, बैंकको ब्याजदर वृद्धि र लागत मूल्य नपाउँदा अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने उपभोक्ताले सुलभ मूल्यमा[...]