ARCHIVE
दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का गएको छ । बिहीबार अपराह्न दार्चुलामा भूकम्को धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार अपराह्न ५ बजेर ४ मिनेटमा भूकम्पको धक्का गएको हो । भूकम्पको केन्द्रबिन्दु अपि हिमाल आसपास रहेको केन्द्रले जनाएको छ ।
RECENT POSTS

सर्बिया पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अर्थ सरोकार

बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार

को हुन् ट्रकमा भेटिएको २५ करोडको मालिक ?
अर्थ सरोकार