×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गगन थापाले भने, ‘कीर्तिपुर मात्र होइन, अन्य थुप्रै डाँडामा बसेर दुईचार लाख कमाउन सकिन्छ’ 

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुर मात्र नभएर अन्य थुप्रै डाँडामा बसेर लाखौँ कमाउन सकिने बताएका छन् । ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।  उनले कीर्तिपुरजस्ता अन्य थुप्रै डाँडामा बसेर महिनाकै दुईचार लाख रुपैयाँ कमाउने स्थिति रहेको बताएका छन् ।  डाँडामा[...]

RECENT POSTS