ARCHIVE
१३.९९ सम्म पुगेको ट्रेजरी बिलको ब्याजदर १२ प्रतिशतभन्दा तल झर्यो, १८२ दिनको बिलको अधिकतम दर १०.९९ प्रतिशत
काठमाडौँ। अघिल्लो साता नेपाल राष्ट्र बैंकले जारी गरेको ९१ दिने ट्रेजरी बिलको ब्याज १३.९९ प्रतिशत पुगेपछि यसले नेपाली बजारमा ठुलै हलचल मच्चाएको थियो । कतिपयले यसरी ट्रेजरी बिलको ब्याज १३.९९ प्रतिशतसम्म पुगेपछि आम जनतालाई रिस्क लिएर अव बैंकले किन ब्याज दिने भन्ने प्रश्न उठेको चर्चासमेत गरेका थिए । ट्रेजरी बिलको[...]