ARCHIVE
मर्जरमा जाने भएपछी आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार रोक्का !
काठमाडौं । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच बुधबार मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार रोक्का भएको हो । असार २२ गते दुई संस्थाबीच १००स्७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति पछि मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । जस[...]