ARCHIVE
साढे २२ लाख घुससहित उपसचिव अख्तियारको फन्दामा, ‘खुसुक्क’ रकमको सूचना ‘सुटुक्क’ पाएपछि यसरी समातिए…
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । मंगलबार उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले घुस रकमसहित पक्राउ गरेको हो । ‘प्याराग्लाइडिङ्गको उडान अनुमतिका लागि उपसचिव नेपालले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा खानतलासी[...]