ARCHIVE
महालक्ष्मी लाइफ इन्सुरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा ८.४१ प्रतिशतले बढ्यो
काठमाडौं । महालक्ष्मी लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ७ करोड २४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा गत बर्षको तुलनामा ८.४१ प्रतिशतले बढी हो । गत वर्ष २ करोड ८२ लाख ५७ हजार[...]