ARCHIVE
सानिमा बैंक लिमिटेड र नेपाल नेत्र ज्योति संघबीच सम्झौता, दृष्टि सम्बन्धी समस्या न्यूनीकरण गर्न
काठमाडौं । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघकाबीच सम्झौता भएको छ । दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको हो । उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रो.डा.चेतराज पन्तले[...]