ARCHIVE
नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत
काडमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडेको हकप्रद सेयर सूचिकृत भएको छ । बैंकको १०० प्रतिशत हकप्रद सेयर बापतको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।