×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

टिएमएस सुधार गर्न अर्थमन्त्रीको निर्देशन !

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरुले टिमएसका कारण अनावश्यक दुख पाइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पूँजीबजार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले टिमएस सुधार गर्न निर्देशन दिएका हुन् । साथै अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का बीच तालमेल आवश्यक देखिएको पनि[...]

RECENT POSTS