×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लगानीकर्ताहरुका यथोचित मागहरु तत्काल पूरा गर्न धितोपत्र बोर्ड र सरकारसँग युनियनको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आन्दोलनरत लगानीकर्ताहरुका यथोचित मागहरु तत्काल पूरा गर्न धितोपत्र बोर्ड र सरकारसँग आग्रह गरेको छ । नीतिगत सुधारको माग राख्दै आमरण अनसनमा बस्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको पनि युनियनले विज्ञप्तिमार्फत जनाएको छ । पुँजी बजार सुधारका लागि विभिन्न १९ बुँदे माग राख्दै लगानीकर्ताहरु जेठ २३[...]

RECENT POSTS