ARCHIVE
दोस्रो त्रैमासमा बुटवल पावर कम्पनीको नाफामा ३१.१२% को बढोत्तरी, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५९ पैसा (विवरणसहित)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बुटवल पावर कम्पनीको नाफा ३१.१२% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३१.१२% ले बढेर १८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा[...]